Notice about Supernatural Fire Conference in Bhaktapur

0 Comments

जयमसीह, सम्पूर्ण प्रभुका जनहरुमा । यहि मिति २०८० साल माघ १ र २ गते दधिकोट नगरपालिका ४, भक्तपुर स्थित गाम्चा प्रकाश मण्डलीमा २ दिने चङ्गाई, छुटकारा र आत्मिक जागृति सम्मेलन (Supernatural Fire Conference) संचालन हुन गइरहेको जानकारी गराउँदछौँ । सम्मेलनमा वक्ताको रुपमा पाष्टर भिम देउवा रहनुहुनेछ ।

सम्मेलनमा सहभागी भई आत्मिक लाभ उठाउनुहोस् । धन्यवाद, जयमसीह ।

For more information, please contact:
Evangelist Darshan Deuba
Contact: +977-9807026220


Email: bhimdeuba13@gmail.com
WhatsApp: +977-9813930885

Leave a Reply

Your email address will not be published. Required fields are marked *