Notice about Supernatural Fire Conference in Bhaktapur

0 Comments

जयमसीह, सम्पूर्ण प्रभुका जनहरुमा । यहि मिति २०८० साल माघ १ र २ गते दधिकोट नगरपालिका ४, भक्तपुर स्थित गाम्चा प्रकाश मण्डलीमा २ दिने चङ्गाई, छुटकारा र आत्मिक जागृति सम्मेलन (Supernatural Fire Conference) संचालन हुन गइरहेको जानकारी गराउँदछौँ । सम्मेलनमा वक्ताको रुपमा पाष्टर भिम देउवा रहनुहुनेछ । सम्मेलनमा सहभागी भई आत्मिक लाभ उठाउनुहोस् ।